अनिल खत्री 
गुल्मी कार्तिक १३ जिल्ला कृषि विकास कार्यालय गुल्मीले चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा साडे ६ करोड भन्दा बढि रकम सार्वजानिक गरेको छ । कार्यालयले विहिबार एक कार्याक्रमको आयोजना गरि सार्वजानिक गरेको हो । कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीद्धारा सार्वजानिक गरिएको कार्यक्रममा ६ करोड ५३ लाख ९२ हजार रकम आर्थिक वर्ष २०७१ ÷०७२ का लागि विनियोजन गरिएको बताइएको छ ।
छुट्टाइएको कार्यक्रममा व्यवसायिक सुन्तला विकासका लागि पकेट क्षेत्रमा अन्र्तगत गुल्मी जिल्लाका १८ गाविसको लागी १४ लाख छुट्टाएका छन् । उक्त रकम पकेट क्षेत्र नम्वर–१ अन्तरगत दिगाम, विरवास, पल्लीकोट, हर्दिनेटा, गौडाकोट, वलिथुम, पराल्मी, जुभुङ्ग, रिमुवा गाविस र पकेट क्षेत्र नम्वर–२ रेसुङ्गा नगर पालिका, नयाँगाउँ, पिपलधारा, हाडहाडे भनभने, पकेट क्षेत्र नम्वर–३ अर्वेनी, हर्मीचौर, अर्लाङ्गकोट, जयखानी र पुर्तिघाटका लागि छुट्याएको बताए ।
व्यवसायिक तरकारी विकास आयोजनाका अन्र्तगत जिल्लाका ३९ गाविसको लागी ३५ लाख छुट्याईएको छ । व्यवसायिक मौरी विकास आयोजनाका अन्र्तगत जिल्लाका ४० गाविसको लागि १२ लाख ५ हजार, अदुवा वेसार विकास आयोजनाका अन्र्तगत जिल्लाका २३ गाविसको लागि ४ लाख ४० हजार, व्यवसायिक उखु उत्पादनका अन्र्तगत जिल्लाका ७ गाविसको लागि १ लाख,सघन वाली तथा उत्पादन वृद्धि आयोजना अन्र्तगत जिल्लाका १७ गाविसको लागी रु ५ लाख ४० हजार,बिजवृद्धि आत्मा निर्भर कार्यक्रम अन्र्तगत जिल्लाका २१ गाविसको लागी ३ लाख ९० हजार रकम छुट्टाईएको छ ।
यस्तै कृषिमा यान्त्रिकरण विकास आयोजनाका अन्र्तगत १७ लाख ५० हजार छुट्याईएको छ । कृषि प्रसार सेवा टेवा कार्यक्रम अन्र्तगत जिल्लाका २६ गाविसको लागी १८ लाख, महिला, दलित जनजाति उत्थान आयोजना अन्र्तगत जिल्लाका ४ गाविसको लागी १ लाख, आर्थिक बिश्लेषण, बजार बिकास तथा तथ्याक आयोजना अन्र्तगत जिल्ला भर २ लाख ७४ हजार, कृषि जैबिक बिबिधता संरक्षण तथा वातावरण अनुकुल आयोजना अन्र्तगत जिल्ला भर ३० हजार रकम छुट्टाइएको छ । सेवा केन्द्र अन्र्तगत कृषि सेवा केन्द्र, चौरासी,इस्मा,हस्तिचौर,दर्लामचौर,दोहोली, अर्जै वस्तु ,अमरपुर, मभुङ्ग, घमिरको लागी १० लाख छुट्टाइएको बताइएको छ । कृषि प्रसार कार्यलय संञ्चालन खर्च अन्र्तगत १ लाख ६९ हजार, पुजिगत खर्च वापत ३५ हजार,सहकारी खेती साना सिचाई तथा मल बिउ ढुवानी कार्यक्रम अन्र्तगत जिल्ला भर कृषक समुह तथा कृषि सहकारीहरुको लागी माग र प्रथामिकताका आधारमा ६ लाख १८ हजार, तरकारी विकास कार्याक्रम अन्र्तगत युवा स्वरोजगार कार्यक्रम अन्र्तगत ६० जनालाई २ लाख ६५ हजार रकम छुट्टाइएको छ । यस्तै बिउ आलु आत्मा निर्भर कार्याक्रम अन्र्तगत ठुलोलुम्पेक,भार्से, अर्खाबाङ्ग,ह्वाङ्गदी र अग्लुङ्ग जिल्लाका ५ गाविसको लागी १ लाख ५० हजार, एकिकृत वाली तथा जल व्यावस्थापन कार्यक्रम अन्र्तगत अर्बेनी, लिम्घा, पाँहादी,ठुलोलुम्पेक,वलिथुम, अमरअर्वाथोक, हुँगा र नेटा गाविसको लागी ३ लाख ९८ हजार रकम छुट्टाइएको छ ।
त्यस्तै किसानका लागी उन्नत बीउ विजन कार्यक्रम अन्र्तगत जिल्लाका १५ गाविसको लागी २ लाख २० हजार, मस्य बिकास कार्यक्रम अन्र्तगत जिल्लाका ५ गाविसको लागी १ लाख ५२ हजार, बिशेष कृषि उतपादन कार्याक्रम अन्र्तगत जिल्लाका ३ वटा गाविसको लागी १ लाख ३२ हजार, कोदो मिसन कार्यक्रम अन्र्तगत जिल्लाका १३ गाविसको लागी ३ लाख, व्यावसायिक वीजबृद्धि सहयोग तथा सुदृढकरण आयोजना अन्र्तगत जिल्ला भर बिउ उत्पादन गर्ने समुहको लागी १ लाख, सामुदायिक बिउ बैकको लागी समिचिौर मालिका कृषि सहकारी संस्थाको लागी २ लाख १५ हजार, मसिना तथा वासनादार धान उत्पादन प्रवद्धन कार्याक्रम अन्र्तगत जिल्लाका १५ गाविसको लागी ४ लाख ५३ हजार, अभियानमुखी तेलहनवाली उत्पादन आयोजना अन्र्तगत जिल्लाको ३ गाविसको लागी ३ लाख, व्यावसायिक कीट विकास कार्यक्रम अन्र्तगतयुवा लक्षित च्याउ, मौरी विकास कार्यक्रम अन्र्तगत ४ लाख ६० हजार कृषि व्यावसाय प्रवद्र्धन तथा बजार बिकास कार्यक्रम अन्र्तगत जिल्लाका ६ गाविसको लागी ४ लाख ६० हजार, सिमिट कार्यक्रम अन्र्तगत जिल्लाका ३ गाविसको लागी ४ लाख ६० हजार छुट्याईको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी कार्यक्रमा जानकारी गराउनु भएको थियो । यस्तै कार्यक्रममा व्यावसायिक कृषि तथा व्यापार आयोजना लघु अनुदान कार्यक्रमको बारेमा कार्यलयका वालिसंरक्षण अधिकृत पर्सुराम अधिकारी र किसानका लागी उन्नत वीउ विजन कार्यक्रम उपलब्धीको बारेमा गुल्मी उद्योग वाणिज्य संघ अन्र्तगत कृषि कार्याक्रमको सल्लाहाकार दामोदर पोखरेलले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा यसै वर्ष देखि लागुहुने गरि संञ्चालन गरिएको उत्कृष्ट कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक सम्मानले पुरस्कृत गर्ने बारेमा समेत जानकारी गराइएको थियो । उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारले सम्मानित हुनेहरुमा कफि खेती अन्र्तगत गुल्मी रुरु ९ की मना भट्टराई, सुन्तला खेती तर्फ पिपलधारा जिललाल खनाल, तरकारी वाली तर्फ अस्लेवा गुल्मीका अर्जुन कनौजिया रहनु भएको कार्यालयका वागवानि बिकास अधिकृत फटक बहादुर थापाले जानरी दिनुभयो ।
यहाँको राजनैतिक संयन्त्र सहित जिल्ला विकास समिति गुल्मीले दश वर्षे कृषि अवधारण अगाडी सारे पछि केन्द्र र क्षेत्रले देशका अन्य जिल्लामा भन्दा गुल्मीको कृषि विकास कार्यालयमा बढि रकम विनियोजन गरेको बताईएको छ । जिल्लामा यति धेरै बजेट आउनु जिल्लाको लागी सकरात्म पक्ष भएको भन्दै जिल्ला भर समान तरिकाले बितरण छनोट हुनुपर्ने भन्दै कार्यक्रमका सहभागिहरुले बताएका थिए । कार्यक्रम निमित्त स्थानिय बिकास अधिकारी भक्तिराम मरासिनीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको प्रमुख आतिथ्यातामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित बिभिन्न राजनितीदलका प्रमुख, बिभिन्न कार्यालयका प्रमुख,पत्रकार लगायतको सहभागिता हरेको थियो । कार्यक्रम कार्यालयक वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीको स्वागत र चेतनारायण पन्थीको संञ्चालनमा सम्पन्न भएको थियो । कार्यालयले यहि कार्तिक १७ गते एक कार्याक्रमको आयोजना गरि जिल्ला भरबाट उत्कृष्टहुने कृषकहरुलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारले सम्मान गर्ने कार्याक्रम रहेको समेत बताइएको छ ।

0 comments:
Post a Comment