टेलीभिजन देखि चलचित्र सम्म
शुभकामना नायिका रीमा विश्वकर्मालाई
शुभकामना नायिका रीमा विश्वकर्मालाई
टेलिभिजनमा बाल कार्यक्रम प्रस्तोता, म्युजीक भिडियो मोडलिङ हुँदै ठुलो पर्दाको चलचित्रमा काम गर्दै चर्चाको शिखरमा पुग्न सफल नायिका विश्वकर्मा आफ्नो वास्तविक थर लेख्ने पहिलो दलित नायिका हुन् । उनको जन्म बर्दियाको गुलरीयामा भएको हो । विश्वकर्माले ६–७ कक्षामा अध्यन गर्दा नै जाँदा जाँदै नामक टेलिशृंखला संञ्चालन गरेकी थिइन् ।
नेपाली चलचित्र क्षेत्रमा धेरै दलित कलाकारहरु रहेता पनि अधिकांशले आफ्नो वास्तविक थर लुकाउने गरेका छन् ।
पछिल्लो समयमा भने आफ्नो वास्तविक थर लेख्ने क्रम बढेको छ ।
समानतामूलक सोंच विकाश गर्न कलाकारीता क्षेत्रको महत्वपुर्ण भुमिका रहने गरेको पाइन्छ ।

0 comments:
Post a Comment