प्रेम सुनार गुल्मी, साउन २ ।
गुल्मीको पवित्र धार्मिक क्षेत्र रुद्रवेणीमा रहेको श्रीरामन्दिर तारेन्याश्वर परमानन्द बृद्धा आश्रमको भवन निर्माण कार्य सुरु गरे पनि रकम अभावमा अलपत्र हुने देखिएको छ । वषौं देखि पुरानो भवनको चिसो भुँईमा बस्न बाध्य त्यहाँका ५०÷ ६० जना बृद्धाहरुका लागि सरकारी निकाय र नागरिकहरुको चन्दाबाट सुरु गरिएको भवन रकम अभाव भए पछि समस्या आएको मन्दिर व्यवस्थापन समितिले बताएको छ । यस सम्वन्धमा व्यवस्थापन समितिका सचिव पारिश्वर ढकाल हामी संग टेलिफोन सम्पर्कमा हुनुहुन्छ

0 comments:
Post a Comment