संसारकै पातलो फोन बजारमा आउने


सुक्रबार, साउन ९, २०७१ मा प्रकाशित 

एजेन्सी । संसारकै पातलो फोन बजारमा आउने भएको छ । यो फोन यति पातलो छ कि तपाई आश्यचर्यचकित हुनुहुनेछ ।
चिनियाँ कम्पनी जियोनीले यो स्मार्टफोन हो । यसलाई बिक्रीका लागि चाँडै बजारमा ल्याउने कम्पनीले जनाएको छ ।
यो जियोनी GN91005 फोनको कभर सार्वजनिक भएको हो । यो फोन सुपर स्लिम हुनुका साथै १.५ GHz क्वाड कोरको प्रोसेसर रहेको छ ।
यसमा ४.८ इन्चको रिसोलुसन सहितको स्क्रिन तथा १ जीवीको र्‍याम र १६ जीवी इन्टरनल स्टोरेज क्षमता, ५ मेघापिक्सलको क्यामेरा रहेको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment