काठमाडौं, आषाढ ३१ । काठमाडौंमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका चक्रे मिलन उर्फ मिलन गुरुङ आज धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।
सम्पति शुद्धिकरण मुद्दामा विशेष अदालत काठमाडौंको आदेशमा एक करोड धरौटी रकम बुझाई उनी आज रिहा भएकामा प्रहरीले सोधपुछका लागि भन्दै फेरि पक्राउ गरेको गुरुङ निकट स्रोतले बताएको छ ।
सम्पति शुद्धिकरण अनुसन्धान विभागले गुरुङले ७ करोड आठ लाख रुपैयाँ बराबरको अवैध सम्पति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले गत वर्ष जेष्ठमै गुरुङसँग एक करोड रुपैया धरौटी मागेकोमा उनले हिजो मात्र बुझाएका हुन् ।

0 comments:
Post a Comment