कार्यक्रम..फेरी तिम्रो याद आयो


माया, प्रेम, बिछोड र तिम्रो याद अनि त बन्यो कार्यक्रम फेरी तिम्रो याद आयो मात्र रेडियो गुल्मी ९१ दशमलव २ मेघाहर्जबाट उत्पादन भई बिभिन्न अनलाईन मिडिया hamrojat.blogspot.comबाट सक्नु हुने छ । हरेक हप्ताको शनिवार रातकोबी.बी.सी.नेपाली सेवा पछाडी १० बजे सम्म यहाँले गरेको मायाको कारण कार्यक्रमलाई पुन प्रसारणमा  बुधबार सोहि समयमा जुट्ने गर्छौ । प्रस्तोता महेशबोहराको साथमा सुन्न नभुल्नु होला । यस हप्ताको कार्यक्रम एकदमै प्रेममय छ ।सुन्नुस र प्रतिक्रिया दिनु होला । तपाईको पनि कसै प्रति याद छ भने हामीलाई सम्झन सक्नु हुन्छ ।
कर्यकर्म फेरी तिम्रो याद आयो
रेडियो गुल्मी बाट आज राती ९:१५ देखी १०:०० सम्म
पुन पर्सार्न बुधवार सोही समय
कर्यकर्म सन्चालक ।।।महेस बोहोरा आस्विन को साथमा



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment