साउने सक्रान्तिको कोशेलीःग्वादीका नौमति बाजा सुन्नुस अडियो सहित

प्रेम सुनार
 गुल्मी, साउन १ । किन किन पश्चिमेली सस्कृति झ्याउ लाग्छ । आफ्नो लोक सस्कृति जहाँ जाउँ टपक्कै टिपेर ल्याउ लाग्छ । हिजो गुल्मीको ग्वादी गाविसमा आयोजित खुल्ला दिशा मुक्त घोषणा सभामा बजाईएका बजाहरु पनि टपक्कै टिपेर ल्याईएको छ । ओझेलका खवरमा त्यहाँका बाजाहरु आउनु पर्छ भन्ने धेरैको जोड थियो तर आज साउने सक्रान्ति देश विदेशमा रहनु भएको दाजु भाई दिदी बहिनीहरुलाई कोशेली स्वरुप मनोरञ्जन दिन मन लाग्यो र आजको गुल्मी फिचरमा तिनै ग्वादिका  बाजाहरु पस्कीदै छौं । साउने सक्रान्तिको रमाईलो गर्दै हुनु हुन्छ भने सुनौ र नाचौ पनि है ?






10500310_810316578987678_8638261348809946594_n

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment