प्रेम सुनार ।
उनका अनुसर सकेट वम शक्तीशाली रहेका छ तर त्यसको तार पहिला नै ति कृषकले काटेको बताएको लम्सालको भनाई छ । डिस्पोजलका लागि गुरुगोरख गुल्म धागीधुम ब्यारेकका गुल्मपति सेनानी भिमशंकर वन मार्फत नेपाली सेनाको वम डिस्पोजल टोली बुटवलबाट मगाईको बताईएको छ ।
सेनाको टोली नआए सम्मका लागि उक्त वम जिल्ला प्रहरी कार्यालयले सुरक्षा दिएर राखेको छ । द्धन्द्धकालमा उक्त स्थान सेरोफेरोमा सेना, प्रहरीहरुको अस्थाई क्याम्प रहेकोले उनिहरुले छाडेको हुन सक्ने अनुमान गरिएको छ । केहि वर्ष अघि त्यसको उत्तर पश्चिम तर्फ नेपाल टेलीकमको कार्यायल र जिल्ला प्रहरी कार्यालय कै विचमा पनि खन्ने क्रममा वम फेला परेको थियो ।
0 comments:
Post a Comment