बुटवल, १२ श्रावण । रक्त संचार केन्द्र बुटवलले आज ४८ औ रक्त संचार दिवश
विभिन्न कार्यक्रम गरि मनाएको छ । दिवशका अवसरमा आज बुटवलमा धेरै पटक
रक्तदान गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको हो । सो अवसरमा
अयोजित कार्यक्रममा बोल्ने कक्ताहरुले रगतको अभाव हुन नदिनका लागि ग्रामिण
क्षेत्र र महिलाहरुलाई रक्तदान कार्यमा बढि सरिक बनाउनु पर्नेमा जोड दिएका छन्
।
रक्त संचार केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोलने बक्ताहरुले यस्तो बताएका हुन् । सो अवसरमा प्रमुख अतिथि लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपेरिटेण्डेन तारानाथ पौडेल, नेपाल रेडक्रश सोसाईटीका केन्द्रि उपमहामन्त्री सुर्दशन नेपाल, जिल्ला अध्यक्ष उदय, निर्वतमान अध्यक्ष निधानचन्द्र श्रेष्ठ, मन्त्री कृष्ण पंगेनी,बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष महेशमान सिंह, उद्योग सघका उपाध्यक्ष दिनेशराज रेग्मी, रिम वहादुर श्रेष्ठ, सुरेन्द्र शाक्य, वेन वहादुर पौडेल क्षत्री, कृष्ण चौहान लगायतले बोल्नु भएको थियो । सो अवसरमा यो बर्ष रंकसंचार केन्द्र अन्तरगत भएको रगत संककलन र विवरण समेत सार्वजनिक गरिएको थियो । केन्द्रका सदस्य सचिव जोग वहादुर गुरुङले यो बर्ष २४ सय २९ युनिट रगत संकलन भएको जानकारी दिनु भयो । सो अवसरमा अत्याधिक वढि रगत संकलन गर्ने नेपाल स्यमंसेवी रक्तदाता समाज रुपन्देही,लयान्य क्लव अफ बुटवल, नेपाल रेडक्रश सेसाइृटी देवद ,हिमाली सामुदायिक केन्द्र, भैरहवा,चारपाला सामुदायिक वन उपभोक्ता समिति लाई सम्मान गरिएको छ । त्यसैगरि ग्रामीण क्षेत्रमा धेरै प्वाइृट रगत संकलन गर्न सफल पांच संस्थालाई पनि सम्मान गरिएको थियो ।

0 comments:
Post a Comment