आपत र बिपत्ती सबै को एउटै हुछ मात्रा आज एउटा लाई त भोली अर्कोलाई!
हामी चाहन्छौ सबैको आँखामा खुशी को आशु होस् तर बिडम्बना को कुरा आज प्रकृतिक बिनाश का कारण सिन्धुपाल्चोक जिल्ला को सुनकोशी नदी खाडीचोउर को डाडो खसेर जलमग्न भई सैयौ घर डुबान मा परेका छन,भने
सैयौ मानिसहरु बेपत्ता भयका छन!
जो भयका सबै सखाप भयो अब कस्को साहारा लिने त?
नेपाल को लागि नेपाली अरु कोही होइन,त्यसैले हाम्रो दाजु भाई दिदी बहिनी,आमा बुवा, हजुर बुवा तथा हजुर आमा को लागि केही ठुलो सहयोग गर्न नसके पनि जिबन धान्न को लागि भय पनि केही सहयोग गर्नु पर्ने देखियको ले सहयोग को लागि तयार रही दिन बिश्वो नेपाली माझ म बिनम्र अनुरोध गर्दछु!
धन्यवाद
निबेदक
भुबन गुरुङ

भीषण पहिरोले सुनकोसी थुनियो, ४
जनाको मृत्यु,
लामोसाँघुदेखि दोलालघाटसम्मका बासिन्दाको भागाभाग
चौतारा, १७ साउन । सिन्धुपाल्चोकको धुस्कुन गाविस
जुरे
भन्ने ठाउँमा भीषण पहिरो जाँदा सुनकोसी नदीका बाँध
आज
बिहान ३ बजेबाट थुनिएको छ ।
पहिरोमा परी ज्यान गुमाएका चार जनाको शव भेटिएको छ
भने १६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
स्थानीय बासिन्दाका ४०
घरमा क्षति पुगिसकेको प्रहरी नायब उपरीक्षक
भरतबहादुर
बोहोराले जानकारी दिनुभयो ।
नदी थुनिएर दुई सय
मिटरभन्दा माथि आइसकेको अनुमान
गरिएको छ । यसैगरी, पाँच किलोमिटर लामो ताल
बनेको छ
। ताललाई विस्फोटमार्फत खुलाउन नेपाली सेनाले
प्रयास
गरिरहेको छ । ताल एकैपटक खुलाइए बाँध
भन्दा तलका बस्तीलाई असर पर्न सक्ने हुँदा सचेत हुन
सार्वसाधारणलाई आह्वान गरिएको छ ।

0 comments:
Post a Comment