पराई ...नजर लाग्ला है
लोकगीत को सफलता पछि लोकगायिका मनु छेत्री ले पन्चेबाजा को गीत निकाल्ने तयारीमा रहेकी छिन , तीज भन्दा पहिले नै यो गीत को recording गरिनेभयेतपनि आउदो मङ्सिर मा बजारमा आउने उनको भनाइ छ । नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चित गाएक बिमल डाँगी अनि मनु छेत्री को आवाजमा रहेको पराई नजर लाग्ला है गीत बिन्दबसिनी music बाट बजार मा आएको थियो, आउदो पन्चे बाजाको गीत मा पुरुष आवाज कसको रहनेछ भन्ने प्रस्न मा उनि भन्छिन गाएक बिमल दादा आमेरिका मा हुनुहुन्छ साएद पशुपति शर्मा संग हुन्छ होला। आफुलाई सांगीतिक क्षेत्र मा पुग्न निकै सहयोग गरेकोमा गाएक बिमल डाँगी पर्ती आफु धेरै आभारी रहेको बताउछिन । यो क्षेत्रमा जनाको लागि घरपरिवार अनि श्रीमान को धेरै सहयोग पनि मिलेको उनि भन्छिन । अर्घाखाँची को सिमलपानी मा जन्मिएकी उनि सपरिवार संग कपिलवस्तु बसाई सरेपनि ३ साल पहिले अर्घखाँची जिल्ला ढिकुरा गौचौर निबासी शंकर प्रसाद गिरि संग बिबाह भएको छ । आफु सिदार्थ क्याम्पस मा अध्यनरत मनु को बसाई भने बिहे पछि पनि कपिलवस्तु मा नै छ। सांगीतिक क्षेत्रमा धेरै गीतहरु पस्किएर आफु धेरै चर्चामा आउने उनको भनाइ छ।

0 comments:
Post a Comment