लाइभः नेपाली संसदमा मोदीको सम्बोधन

२०७१ साउन १८ गते 
Narendra modi in ktm  (6)
१८ साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्दैछन् । मोदी संसद भवन पुगिसकेका छन् ।
मोदीलाई सभामुख सुवासचन्द्र नेम्वाङले स्वागत गरेका छन् । अहिले मोदी र नेम्वाङबीच भेटवार्ता भइरहेको छ । भेटका क्रममा इलामे चियासहित भलाकुसारी हुनेछ ।
भेटलगतै मोदीले संसदलाई सम्बोधन गर्नेछन् । मोदीका लागि ड्यासमै पोडियम बनाइएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment