समर्थक भेट्न सडकमा उत्रिए नरेन्द्र मोदी

२०७१ साउन १८ गते 
modi-inktm-sadak-1१८ साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समर्थक भेट्न सडकमा उत्रिएका छन् । संसदलाई सम्बोधन गर्न नयाँबानेश्वरस्थित संसद भवनमा जाने क्रममा सडकको दुई किनारामा सर्वसाधारण उभिएको देखेपछि मोदी गाडीबाट ओर्लिएका हुन् ।
मोदीले पेटीतर्फ अघि बढ्दै केही सर्वसाधारणसँग हात समेत मिलाएका छन् ।
modi-in-sadan-ktm 2


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment