रुद्रवेणी बृद्धा आश्रमलाई सहयोग ( रेडियो रिर्पोट )




प्रेम सुनार
गुल्मी, भाद्र–३  । गुल्मी केयर विश्व सञ्जालले  हरी तालिका तिजको अवसर पारेर गुल्मीको रुद्रवेणी बृद्ध आश्रममा रहेका ५५ जना वृद्ध वृद्धाहरुलाई राशन सहित ८१ हजार रुपैयाँ सहयोग गरेको  छ । उसले आफ्नो संस्थाको प्रतिनिधीका रुपमा ओझेलका खवर सञ्चालक प्रेम सुनार  र संस्थाका सचिव सुरेश वोहराका भाई तुराङ्ग स्थित सुभाष बोहरा मार्फत उक्त सहयोग उपलव्ध गराएको हो ।
      संस्थाका अध्यक्ष मानबहादुर कुँवर, सचिव सुरेश बोहरा,  कोषाध्यक्ष विद्या कार्कीद्धारा हस्ताक्षर पत्र सहितको सहयोग श्रीराममन्दिर तारकेश्वर परमानन्द–सन्यास  आश्रमका आश्रमाधिपति पिठाधिष नारायणनन्द सरस्वती र समितका पदाधिकारीको रहवरमा हस्तान्तर गरिएको छ । प्रस्तुत छ उक्त सहयोग हस्तान्तरण कार्यक्रमको स्थलगत  रेडियो रिर्पोट.....





Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment