२० किलोको हात बोकेर बाचेकी छन् यी महिला (फोटो फिचर )

नेपाल जापान डट कम सम्बाददाता-
big-hend
संसारमा जति पनि मानिस ति सबैका फरक गुण हुने गर्दछ |कसैलाई पनि आफुलाई चाहेजस्तो गरेर बाच्ने छुट नहुन सक्छ |त्यस्तै थाइल्याण्डको सुरिन प्रान्तकी डुआंगजे समाकसमामका ठुला हातका कारण उनि आफुले चाहेजस्तो जिवन बाच्न पाएकी छैनन् |उनका हात यति ठुला छन कि देख्ने जो कोहि पनि अचम्ममा पर्न सक्छ |
big-hend-4
५९ वर्षकी डुआंगजे विश्वकी एकमात्र मानिस हुन् जसलाई म्याक्रोडिस्ट्रोफिया लिम्फोमास्टोसा भन्ने रोगले सताएको छ |जसको कारण उनको हात सुन्निएर धेरै ठुलो भएको छ |उनको हातभरी बोसो थुप्रिएर २० किलो भएको छ । सुन्दा पनि अचम्म लाग्छ ,२० किलोको हात भनेर तर बास्तबिकता यहि हो उनि यहि समस्या बाट ग्रसित छिन |
big-hend-3
सानै बाट उनलाई यस प्रकारको रोग लागेको थियो र स्कुल पनि जना पाएकी थिईनन |तर समय जादै गर्दा बुढा भएका बाबा आमा पाल्नुपर्ने समस्या भएको कारण आफै पसल गर्न थालिन |उनको यस्तो दुर्लभ अवस्था देखेर डाक्टरहरु अचम्ममा परे ।
big-hend-2जति नै प्रयास गरेपनि आफ्नो रोगको उपचार नभएपछि उनि दिक्क भएकी छन |डाक्टरले पनि यो रोगको कुनै औषधि नभएको बताएपछि उनि दोधारमा छन् |दुवै हात काटेर फ्याक्नु मात्र यसको विकल्प रहेको डाक्टरले बताएपनि उनि आफ्नो हात काटेर नफाल्ने पक्षमा छिन |
big-hand-5


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment