बहराईन गुल्मेली चर्चित लोक तथा दोहोरी गायक असीम महत बहराईनमाफेरी सम्मानित नेपाली जन सम्पर्क समिति बहराईनको प्रथमअधिवेशनको उपलक्ष्यमा आयोजित कार्यक्रममा असीम महतलेबिदेशमा बसेर पनि नेपाली गीत संगीत बिशेष गरि लोक गीत रदोहोरी गीतका साथै बिभिन्न कार्यक्रम संयोजनमा पुराउनु भएकोयोगदानलाई उच्च मुल्याकंन गरी नेपाली जन सम्पर्क समितबहराईनले मायाको चिनो प्रदान गरी सम्मान गरेको छ। उक्त मायाकोचिनो नेपाली जनसम्पर्क समिति बहराईनको प्रथम अधिवेशनलाईसम्बोधन गर्न पुग्न् भएका नेपाली जनसम्पर्क समिति सम्न्वय बिभागप्रमुख सभासद अर्जुन प्रशाद जोशी र नेपाली कांग्रेसका युवा नेताप्रखर वक्ता सभासद गगन थापाले संयुक्त रूपमा प्रदान गर्नु भएकोथियो।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment